Nepali
Aja Ko Din Dekhi
Nepali Lyrics
आजको दिन देखि मेरो जिन्दगीलाई
येशूमा दिइ हाल्छु
दुइ दिने ज़िन्दगीमा मेरो प्रभु येशू
सम्हालीदेऊ मलाई
१: मेरै निम्ती कति रूयौ
मेरै खातिर स्वर्ग त्याग्यौ)२
हात पाऊमा काँटि ठोकी
मेरो ज़िन्दगीलाई बचायौ)२
तिमी नै मेरो सहारा...२
को: आजको दिने देखि
मेरो ज़िन्दगी येशूमा दिइ हाल्छु..
२: संसारको जनजाल बाट
टाँडा टाँडा लैजाउ मलाई)२
ज़िन्दगीको हरेक कदममा
बिस्तारै डोरियाऊ प्रभु मलाई) २
तिमी नै मेरो सहारा....२
को: आजको दिन देखि
मेरो ज़िन्दगीलाई येशूमा दिइहाल्छु
दुइ दिने ज़िन्दगीमा
मेरो प्रभु येशू सम्हालीदेऊ मलाई
आजको दिन देखि
मेरो ज़िन्दगीलाई येशूमा दिइ हाल्छु..
Full Song Experience
Sing along in the WordConnect App
Get synchronized lyrics, chords, Hinglish mode, and 1,000+ more songs — free on Android.
Download Free on Google Play