Nepali
Bhela Bhayeka
Nepali Lyrics
भेला भएका छौ येशु नाउँमा
सुसमाचार घोषणा गर्नुछ
पाप र मृत्युमा विजय येशु राज गर्छन
अब सबै बाच्न सक्छन
(आमेन हल्लेलुयाह )
गाउछौ प्रभुलाई धन्यवाद देउ
(आमेन हल्लेलुयाह )
प्रभु भलो छन उहाको प्रेम सदा रहन्छ
(आमेन हल्लेलुयाह )
Full Song Experience
Sing along in the WordConnect App
Get synchronized lyrics, chords, Hinglish mode, and 1,000+ more songs — free on Android.
Download Free on Google Play