WordConnect.
Nepali

Buwa ko ghar

Nepali Lyrics

बिसाउनलाई खाट त्यहा भोजन जुर्नेछ

लागेका ती चोटहरु सबै पुर्नेछ

(मेरो पनि छ एउटा घर मेरो बुवाको घर) २

(त्यो हेराई त्यो माया, त्यो अंगालो, त्यो आशिषको हात) २

(मेरो पनि छ एउटा घर मेरो बुवाको घर) २

(चोट छ गहिरो जिवनमा, लड्खरिन्दै छ पाइलाहरु

पानीको मुहानलाई त्यगेर मेटिन्छ कहाँ तृष्णाहरु) २

(त्यो घरको ज्योतिले भरियो उज्यालो मेरो बाटोमा) २

(त्यो हेराई त्यो माया, त्यो अंगालो, त्यो आशिषको हात) २

(मेरो पनि छ एउटा घर मेरो बुवाको घर) २

Full Song Experience

Sing along in the WordConnect App

Get synchronized lyrics, chords, Hinglish mode, and 1,000+ more songs — free on Android.

Download Free on Google Play