WordConnect.
Nepali

Jab Prabhu Ko Aatma

Nepali Lyrics

जब प्रभुको आत्मा मेरो हृदयमा छ म गाउँछु दाउद झैं २

म गाउँछु म गाउँछु म गाउँछु दाउद झैं २

जब प्रभुको आत्मा मेरो हृदयमा छ स्तुती गर्छु दाउद झैं २

स्तुती गर्छु स्तुती गर्छु स्तुती गर्छु दाउद झैं २

जब प्रभुको आत्मा मेरो हृदयमा छ, ताली बजाउँछु दाउद झैं २

ताली बजाउँछु ताली बजाउँछु ताली बजाउँछु दाउद झैं २

जब प्रभुको आत्मा मेरो हृदयमा छ, म नाच्छु दाउद झैं २

म नाच्छु म नाच्छु म नाच्छु दाउद झैं २

Full Song Experience

Sing along in the WordConnect App

Get synchronized lyrics, chords, Hinglish mode, and 1,000+ more songs — free on Android.

Download Free on Google Play