WordConnect.
Nepali

Mahima ko Jyoti

Nepali Lyrics

(दाहिनेतिर तपाईको करुणा

बायाँ तिर अपार छ अनुग्रह ) २

(प्रेमले डोर्याउछ मलाई ) २

(जित्यो नि क्रुशको मायाले मलाई,

जिवनमा अझै बढ्दैछ भलाई) २

(महिमाको ज्योति झर्दै छ

त्यो ज्योतिले यो मन्दिर भर्दैछ)२

(छाल झै शत्रु बढी आए पनि

कसले तलाई बचाँला त भनी) २

(छुटकाराको गीतले मलाई घेर्नुर्हुनेछ जसै

मुहारमा हाँसो हृदयमा आनन्द छायो यसै) २

(तपाईको मुहार हरे र जीउदैछु

बिजेता भन्दा महान म बन्दैछु)

(महिमाको ज्योति झर्दै छ

त्यो ज्योतिले यो मन्दिर भदैर्छ) २

Full Song Experience

Sing along in the WordConnect App

Get synchronized lyrics, chords, Hinglish mode, and 1,000+ more songs — free on Android.

Download Free on Google Play