WordConnect.
Nepali

Mero Hridai Ko Murtiharu

Nepali Lyrics

मेरो हृदयको मुर्तिहरुलाई भत्काईदिनुहोस

तिनीहरुको बेदिहरुलाई टुक्राईदिनुहोस

तपाई मात्र मेरो दुल्हा मेरो आत्माको प्रेमी

तपाई बाहेक अरु छैन मेरो आत्माको प्रेमी

मेरो शरीरको मोहहरुलाई हटाईदिनुहोस

तपाइको ठाउँ लिने सबैथोक मेटाईदिनुहोस

तपाई मात्र मेरो दुल्हा मेरो आत्माको प्रेमी

तपाई बाहेक अरु छैन मेरो आत्माको प्रेमी

येशु तपाइलाई मेरो हृदयको सारा भक्ति

(उचालिनुहोस सबभन्दा माथी)-२

मेरो हृदयको सिंहासनमा राज गर्नुहोस

मेरो जीवनको तपाई मालिक डोर्याउनुहोस्

तपाई मात्र मेरो दुल्हा मेरो आत्माको प्रेमी

तपाई बाहेक अरु छैन मेरो आत्माको प्रेमी

मेरो हृदयको मुर्तिहरुलाई भत्काईदिनुहोस

तिनीहरुको बेदिहरुलाई टुक्राईदिनुहोस

तपाई मात्र मेरो दुल्हा मेरो आत्माको प्रेमी

तपाई बाहेक अरु छैन मेरो आत्माको प्रेमी

येशु तपाइलाई मेरो हृदयको सारा भक्ति

(उचालिनुहोस सबभन्दा माथी)-3

Full Song Experience

Sing along in the WordConnect App

Get synchronized lyrics, chords, Hinglish mode, and 1,000+ more songs — free on Android.

Download Free on Google Play