WordConnect.
Nepali

Sara Sristika Malik

Nepali Lyrics

१.(सारा सृष्टिको मलिक तपाईलाई,

सारा सृष्टिको रक्षक तपाईलाई

हाम्रो हृदय समतेले आदर प्रणाम

सदैव होस् तपाईको गुणगन) २

को: (हा हा हा हा हल्लेलुयह)७

२: (सबै संसार टलेर जानेछ

टल्नेछैन तपाईको वचन

बितेर जानेछ यो जीवन

तर विस्वासी मर्दैन कहिले) २

३: (नया संसार स्वर्ग हुनेछ

विश्वास गर्ने सबैको निमित्त

प्रशंसा आदर हुनेछ त्यहां

हाम्रो परम प्रेमी पितालाई) २

Full Song Experience

Sing along in the WordConnect App

Get synchronized lyrics, chords, Hinglish mode, and 1,000+ more songs — free on Android.

Download Free on Google Play